Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज रातिदेखि नयाँ मूल्य लागू

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज रातिदेखि नयाँ मूल्य लागू

नेपाल सम्वत् ११४६, दिल्लागाः ४ चौठी (१७ साउन, २०८४, २ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाइएको छ। त्यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेसँगै स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि देशभर लागू हुनेछ।

petrol.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार