बाँपीझ्याला, काठमाण्डौं । तपाईंले आइफोन प्रयोग गर्नुहुन्छ भने जहाँ जानुभयो आइफोनले तपाईंको यात्रा विवरण ट्रयाक गर्दछ र ती सबै जानकारीहरु संग्रहित गर्दछ । तपाईंले आफ्नो आइफोनको लोकेसन हिस्ट्री हेर्न पनि सक्नुहुन्छ ।
एप्पलको आइफोन लगायतका सबै स्मार्टफोनहरुमा जिपिएस सेन्सर हुन्छ जसले जुनसुकै बेला पनि प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने, संग्रहित गर्ने र मनिटर गर्ने काम गर्दछ ।
तपाईंको आफ्नो आइफोन कुन बेला कहाँ पुगेको रहेछ भन्ने जान्न चाहनुहुन्छ भने तपाईंले आइफोनमा गएर यी काम गर्नुहोस् :
आइफोनको Settings मा जानुहोस् र Privacy मा जानुहोस्
त्यहाँ रहेको Location Services छान्नुहोस्
त्यसपछि System Services मा थिच्नुहोस्
Significat Locations भन्ने अप्सन छान्नुहोस्
त्यसको पुछारमा History ट्याब देखिन्छ ।
उक्त ट्याबभित्र देखिएका लोकेसन सूचिमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले आइफोनका सबै लोकेसनहरु हेर्न सक्नुहुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij