Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दोलखा भिमेश्वर

११४४ बछलागाः १४, बुधबार, (२३ जेठ, २०८१), बाँपिझ्याला, दोलखा। प्राचिन शहर दोलखा भीमेश्वर मन्दिरको परिषर कालिमन्दिरमा ललितपुर महानगरपालीका ललितपुरको सहयोगमा पार्टी (फाल्चा) निर्माण भईरहेको छ । भीमेश्वर नगरपालीका र ललितपुर महानगरपालीकाको भगिनी सम्वन्ध अन्तर्गत भीमेश्वर नगरपालीका...