Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

बिगुमा बाबुछोरा खोलामा परेर बेपत्ता

बिगुमा बाबुछोरा खोलामा परेर बेपत्ता

बाँपीझ्याला, दोलखा । दोलखाको बिगु गाउँपालिका ७ मा खोलाले बगाएर बाबु छोरा बेपत्ता भएका छन् । बिगु गाउँपालिका ७, का अन्दाजी ५५ वार्षिय निम्दोर्जे शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । नजिकैको जङ्गलमा निङ्रो टिप्न गएका उनीहरू खोला तर्ने क्रममा बेपत्ता भएको वडा अध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाकी छ ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार