Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

बिचार बिय–हार्दीक श्रद्धाञ्जली

बिचार बिय–हार्दीक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ कारीपोक द्वाल्खा चोङनदिउ ६८ दँ होमबहादुर थामी (होमे) २०७८ दँ बैशाख २ थितीकु थउतु छेँ कारीपोककु मन्त । टाहागउ घडीन्नसी मफयन चोङन दिउ स्व. होम बहादुर थामीय थिम्ह कय् व सोम्ह् मिच दमु । थामि चलन व संस्कार थे थनु २०७८ दँ जेठ ३ तिथीकु रातमाटे हङ ठाँईकु दाह् संस्कार यरीउरी खँ दमु । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङन दिउ परिवारजनकु बिचार बियन तरगु ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं २ कारिपोक, दोलखा निवासि होम बहादुर थामी (होमे) को ६८ वर्षको उमेरमा मिति २०७८ बैशाख २ गते आफ्नै निवासमा कारीपोकमा निधन भएको छ । लामो समय देखि विरामी भई अशक्त स्व. होम बहादुर थामिको एक छोरा र तीन छोरी छन् । थामि सस्कार अनुसार आज २०७८ जेठ ३ गते रातमाटे भन्ने ठाउमा अन्तिम सस्कार गरिदैछ । मृतक आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्वान्जली व्यक्त गर्दछौ साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि सम्वेदना व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार