नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवास्थित निवासमै हृदयाघातपछि निधन भएको छ। ‘ओ’रोमियो’, ‘सुबेदार’, ‘हाउसफुल-५’ र ‘वनवास’ लगायतका पछिल्ला कामसँगै उनले ‘क्रान्तिवीर’, ‘परिन्दा’ र ‘अब तक छप्पन’का आफ्नै शैलीका संवादबाट दर्शकमाझ स्थायी छाप छोडेका छन्।
आफ्नो दमदार अभिनय, प्रभावशाली आवाज र संवाद प्रस्तुत गर्ने विशिष्ट शैलीका कारण अभिनेता नाना पाटेकर दर्शकमाझ अलग पहिचान बनाउन सफल भएका थिए। उनका चलचित्रका थुप्रै संवाद आज पनि उत्तिकै चर्चित छन्।
नाना पाटेकरका संवाद बोल्ने शैलीमा रहेको तीखोपन, भावनात्मक गहिराइ र आवाजको प्रभावले उनका धेरै संवादलाई चलचित्रभन्दा बाहिर पनि लोकप्रिय बनाएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij