Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

राष्ट्रियसभा बैठक आज, आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकमा छलफल हुने

राष्ट्रियसभा बैठक आज, आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकमा छलफल हुने

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले उक्त प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार